अबको निषेधाज्ञाको स्वरुप कस्तो हुने, यस्तै वा अझै खुकुलो? काठमाडौं। निषेधाज्ञाका सम्बन्धमा निर्णय गर्न आज उपत्यकाको तीनवटै जिल्लाका सीडियोहरुको बैठक बस्दैछ। ४ बजेपछि उनीहरुको संयुक्त बैठक बस्ने तय भएको छ। “यस्तै जाने वा यो भन्दा खुकुलो जाने भन्ने सम्बन्धमा छलफलमा छौं, सोको निर्णय साँझ आउँछ”, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्