भारतीय सांसदलाई नै नक्कली कोरोना खोप लगाइदिए एजेन्सी।पश्चिम बंगलाको सत्ताधारी पार्टी तृणमूल कांग्रेसकी सांसद तथा बंगाली नायिका मिमी चक्रवर्तीले आफूलाई झुक्याएर नक्कली कोरोना खोप लगाइएको बताएकी छन्।“आयोजकले मलाई अरु पनि खोप लगाउन प्रेरित हुनेछन् भनेर मलाई बोलाए। म गएँ, खोप लगाएँ तर मोबाइलमा कुनै म्यासेज आएन। मैलै खोप प्रमाणपत्र मागें।मलाई तीन–चार दिनपछि पठाइदिने भने, तर पठाएनन्। तब मलाई थाहा भयो की खोप नक्कली थियो”, चक्रवर्तीले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्