अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्