अस्ट्रेलियामा यसकारण बढ्दैछ एस्ट्राजेनेका खोप लगाउन अस्वीकार गर्नेको संख्या एजेन्सी। सरकारले गत साता निर्देशिका परिमार्जन गर्दै ६० वर्षभन्दा माथिकालाई मात्र एस्ट्राजेनेका खोप लगाउन सिफारिस गरेपछि अस्ट्रेलियामा खोप नै लगाउन नमान्नेको संख्या बढेको छ। सो खोप लगाएपछि दुर्लभ रूपमा देखिने रगत जम्ने समस्यासम्बन्धी विवरणहरूलाई मध्यनजर गर्दै सरकारले त्यस्तो सिफारिस गरेको थियो।कोरोनाभाइरस व्यापक रूपमा नफैलिएका सीमित देशमध्ये पर्ने अस्ट्रेलियाका सिड्नी र मेलबर्नजस्ता शहरका बासिन्दाले खोपप्रतिको संकोत मान्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्