अमेरिकामा कोरोना विरुद्धको खोप लगाएका युवामा मुटुसम्बन्धि समस्या एजेन्सी। अमेरिकामा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले गरेको एक अनुसन्धानले कोराना विरुद्धको खोप लगाएका तीनसय जना युवाहरुमा मुटुसम्बन्धि समस्या देखाएको जनाएको छ। सीडीसीका निर्देशक डा. रान्शेल वेलेन्स्कीले दुई करोड युवालाई खोप लगाउँदा समस्या देखिएका युवाको संख्या निकै कम भएपनि यसलाई नजरअन्दाज गर्न नहुने बताएका छन्। यो अनुसन्धान पछि पनि खोप नीतिमा कुनै परिवर्तन नहुने पनि बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्