भारतमा बनेको कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी एजेन्सी। भारतमा बनेको कोरोना विरुद्धको खोप कोभ्याक्सिनको तेस्रो चरणको परीक्षणको नतिजा सार्वजनिक भएको छ। परीक्षणको समीक्षा बैठकमा कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। कोभ्याक्सिन बायोटेकले बनाएको हो। कोभ्याक्सिन प्रयोगमा ल्याइए पनि यो कति प्रभावकारी छ भन्ने सार्वजनिक गरिएको थिएन्। तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै आपत्कालिन प्रयोगको लागि भारतले यसलाई स्वीकृति प्रदान गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्