अफ्रिका महादेशमा जम्मा २ प्रतिशतले लगाए खाेप एजेन्सी।कोरोना भाइरसको तेस्रो लहर प्रवेश गरेको अफ्रिकामा खोप कार्यक्रम निराशाजनक देखिएको छ।अफ्रिकी महादेशमा हालसम्म ४ करोड मानिसले मात्रै खोप पाएका छन्।यो अफ्रिकाको सम्पूर्ण जनसंख्याको केबल २ प्रतिशत हो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।उनले खोप अभाव पूर्ति गर्न दक्षिण अफ्रिकामा नै थप खोपहरू उत्पादन गर्ने हिसाबमा आफ्नो सरकारले काम गरिरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्