गरिब देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव : डब्लुएचओ एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले गरिब देशमा काेराेनाविरूद्धको खोपको चरम अभाका कारण खोप अभियान जारी राख्न समस्या भएको बताएको छ।खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोपको अभावका कारण खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ।डब्लुएचओका डा.ब्रुस अयल्वार्डले कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्