नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्