उत्पादनमूलक उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्ने काठमाडौं। नेपाल उद्योग परिसंघले उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन भनेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर परिसंघले यस्तो माग राखेको हो। परिसंघबाट शतिसकुमार मोरको नेतृत्वमा प्रतिनिधि मण्डल पौडेललाई भेट्न गएको थियो। उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिएमा अर्थतन्त्र चलायमान बन्ने परिसंघको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्