जनकपुरधाममा कोरोना अस्पताल सञ्चालन काठमाडौं। जनकपुरधाममा १०० वेड क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय जनकपुरका अनुसार मुजेलियास्थित मणिपाल अस्पतालको प्रयोगमा नआएको भवन मर्मत गरी प्रदेश सरकारले अस्पताल सञ्चालन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्