बाँकेमा शुक्रबार कोरोनाको दोस्रो डोज लगाइँदै काठमाडौं । पहिलो प्राथमिकतामा परी कोरोनाको पहिलो खोप लगाइसकेका र दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भोलीबाट खोप लगाउने भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आज सुचना प्रकशन गरेको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरुले असार ४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाइने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्