कुम्भ मेलामा सहभागी एक लाखभन्दा बढीलाई दिइएको थियो नक्कलीे कोरोना रिपोर्ट बीबीसी। भारतको हरिद्धारमा गत अप्रिल १ देखि ३० सम्म चलेको कुम्भ मेलामा सहभागीको निजी ल्याबले गरेको कोरोना परीक्षणको रिपोर्ट भूmठो पाइएको छ। यो घटनाले भारतमा तरंग ल्याएको छ। स्थानीय प्रशासनले यसमाथि अनुसन्धान सुरु गरेको छ। यसले ठूलो आर्थिक घोटालाको संकेत र मानिसको ज्यानमाथि खेडबाड गरेको स्पष्ट हुन्छ। कुम्भमेलाको बेला भक्तजनको भूmठो परीक्षण गरी नेगेटिभ रिपोर्ट दिइएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्