कोभिडविरुद्धको खोपमा निजी क्षेत्र प्राथमिकतामा काठमाडौं। कोभिड–१९ विरुद्धको खोपमा सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अब उद्योगी÷व्यवसायी त्यस क्षेत्रका कर्मचारीलाई प्राथमिकतामा राखिने बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्