काठमाडौं । छिनमै पानी पर्छ । फेरि छिनमै आकाश छ्याङ्ङ खुलिदिन्छ । अचेल उपत्यकामा बिहानी र बेलुकीपखको मौसम केही चिसो भएको महसूस हुन थालेको छ । यस्तो मौसममा अदुवाको चिया उपयुक्त हुन सक्छ ।

भिटामिन सी, म्याग्नेसियम र अन्य खनिज पदार्थको मिश्रण हुने भएकोले अदुवा स्वास्थ्यको लागि फाइदाजनक छ ।

अदुवाको चियामा स्वाद बढाउनका लागि पुदिना, मह या कागती पनि मिसाउन सकिन्छ ।

अदुवाका फाइदाहरूः
१. यात्रामा जानुअघि एक कप अदुवाको चिया पिउँदा फाइदा हुन्छ । यसले वाकवाकी आउन सक्ने सम्भावना न्यून बनाइदिन्छ ।

२. अदुवाको चिया पाचनप्रणाली सुधार गर्न पनि उपयोगी मानिन्छ । तर, अदुवाको चिया धेरै खाएमा पेट फुल्न पनि सक्छ । अदुवामा हुने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । साथै थकान कम गर्न पनि यो चिया उपयोगी छ ।

३. अदुवामा एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जसले गर्दा मांसपेशी र यससँग सम्बन्धित समस्याहरूको निदानका लागि घरेलु उपचारका रूपमा अदुवाको उपयोग गर्न सकिन्छ । अदुवाको चिया सफा कपडामा भिजाएर सुन्निएको जोर्नीमा सेक्दा पनि दुखाइ कम हुन्छ ।

४. रूघाखोकी लागेको समयमा पनि अदुवाको चियाले फाइदा गर्छ । यसका साथै श्वासप्रश्वाससँग सम्बन्धित समस्या हल गर्न सक्ने क्षमता यो चियामा हुन्छ ।

५. अदुवाको चियामा हुने भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई सुधार गर्न र मुटु सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । त्यस्तै यसले धमनीमा फ्याट जम्मा हुनबाट बचाउनुका साथै हृदयघात र स्ट्रोकलाई रोक्न मद्दत गर्छ ।

६. अधिकांश महिलाहरूलाई महिनावारीको समयमा पेट दुख्ने गर्छ । यस्तोमा तातो अदुवाको चियामा सफा रूमाल भिजाएर रूमाल तल्लो पेटमा राख्नाले दुखाइ कम हुनुका साथै मांसपेशी दुखाइमा राहत मिल्छ । अदुवाको चियामा मह राखेर पनि पिउन सकिन्छ ।

" /> काठमाडौं । छिनमै पानी पर्छ । फेरि छिनमै आकाश छ्याङ्ङ खुलिदिन्छ । अचेल उपत्यकामा बिहानी र बेलुकीपखको मौसम केही चिसो भएको महसूस हुन थालेको छ । यस्तो मौसममा अदुवाको चिया उपयुक्त हुन सक्छ ।

भिटामिन सी, म्याग्नेसियम र अन्य खनिज पदार्थको मिश्रण हुने भएकोले अदुवा स्वास्थ्यको लागि फाइदाजनक छ ।

अदुवाको चियामा स्वाद बढाउनका लागि पुदिना, मह या कागती पनि मिसाउन सकिन्छ ।

अदुवाका फाइदाहरूः
१. यात्रामा जानुअघि एक कप अदुवाको चिया पिउँदा फाइदा हुन्छ । यसले वाकवाकी आउन सक्ने सम्भावना न्यून बनाइदिन्छ ।

२. अदुवाको चिया पाचनप्रणाली सुधार गर्न पनि उपयोगी मानिन्छ । तर, अदुवाको चिया धेरै खाएमा पेट फुल्न पनि सक्छ । अदुवामा हुने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । साथै थकान कम गर्न पनि यो चिया उपयोगी छ ।

३. अदुवामा एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जसले गर्दा मांसपेशी र यससँग सम्बन्धित समस्याहरूको निदानका लागि घरेलु उपचारका रूपमा अदुवाको उपयोग गर्न सकिन्छ । अदुवाको चिया सफा कपडामा भिजाएर सुन्निएको जोर्नीमा सेक्दा पनि दुखाइ कम हुन्छ ।

४. रूघाखोकी लागेको समयमा पनि अदुवाको चियाले फाइदा गर्छ । यसका साथै श्वासप्रश्वाससँग सम्बन्धित समस्या हल गर्न सक्ने क्षमता यो चियामा हुन्छ ।

५. अदुवाको चियामा हुने भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई सुधार गर्न र मुटु सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । त्यस्तै यसले धमनीमा फ्याट जम्मा हुनबाट बचाउनुका साथै हृदयघात र स्ट्रोकलाई रोक्न मद्दत गर्छ ।

६. अधिकांश महिलाहरूलाई महिनावारीको समयमा पेट दुख्ने गर्छ । यस्तोमा तातो अदुवाको चियामा सफा रूमाल भिजाएर रूमाल तल्लो पेटमा राख्नाले दुखाइ कम हुनुका साथै मांसपेशी दुखाइमा राहत मिल्छ । अदुवाको चियामा मह राखेर पनि पिउन सकिन्छ ।

"> अदुवा चियाको फाइदै फाइदा: Dekhapadhi
अदुवा चियाको फाइदै फाइदा
काठमाडौं । छिनमै पानी पर्छ । फेरि छिनमै आकाश छ्याङ्ङ खुलिदिन्छ । अचेल उपत्यकामा बिहानी र बेलुकीपखको मौसम केही चिसो भएको महसूस हुन थालेको छ । यस्तो मौसममा अदुवाको चिया उपयुक्त हुन सक्छ ।

भिटामिन सी, म्याग्नेसियम र अन्य खनिज पदार्थको मिश्रण हुने भएकोले अदुवा स्वास्थ्यको लागि फाइदाजनक छ ।

अदुवाको चियामा स्वाद बढाउनका लागि पुदिना, मह या कागती पनि मिसाउन सकिन्छ ।

अदुवाका फाइदाहरूः
१. यात्रामा जानुअघि एक कप अदुवाको चिया पिउँदा फाइदा हुन्छ । यसले वाकवाकी आउन सक्ने सम्भावना न्यून बनाइदिन्छ ।

२. अदुवाको चिया पाचनप्रणाली सुधार गर्न पनि उपयोगी मानिन्छ । तर, अदुवाको चिया धेरै खाएमा पेट फुल्न पनि सक्छ । अदुवामा हुने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । साथै थकान कम गर्न पनि यो चिया उपयोगी छ ।

३. अदुवामा एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जसले गर्दा मांसपेशी र यससँग सम्बन्धित समस्याहरूको निदानका लागि घरेलु उपचारका रूपमा अदुवाको उपयोग गर्न सकिन्छ । अदुवाको चिया सफा कपडामा भिजाएर सुन्निएको जोर्नीमा सेक्दा पनि दुखाइ कम हुन्छ ।

४. रूघाखोकी लागेको समयमा पनि अदुवाको चियाले फाइदा गर्छ । यसका साथै श्वासप्रश्वाससँग सम्बन्धित समस्या हल गर्न सक्ने क्षमता यो चियामा हुन्छ ।

५. अदुवाको चियामा हुने भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई सुधार गर्न र मुटु सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । त्यस्तै यसले धमनीमा फ्याट जम्मा हुनबाट बचाउनुका साथै हृदयघात र स्ट्रोकलाई रोक्न मद्दत गर्छ ।

६. अधिकांश महिलाहरूलाई महिनावारीको समयमा पेट दुख्ने गर्छ । यस्तोमा तातो अदुवाको चियामा सफा रूमाल भिजाएर रूमाल तल्लो पेटमा राख्नाले दुखाइ कम हुनुका साथै मांसपेशी दुखाइमा राहत मिल्छ । अदुवाको चियामा मह राखेर पनि पिउन सकिन्छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्