कस्तो छ, दाङमा निषेधाज्ञाको मोडेल? दाङ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा आज देखि लागू हुनेगरी खुकुलो निषेधाज्ञा असार ८ गतेसम्म थपिएको हो। जिल्लामा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले यस अवधिमा खाना तथा खाजा होम डेलिभरी पनि गर्न पाउने भएको छ। जिल्लाको निर्णय अनुरुप बजार बिहान ६ देखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्था बिहान दशदेखि दुई बजेसम्म खुल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्