दैलेखमा असार १० गतेसम्म निषेधाज्ञा थप दैलेख। दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। दिनहुँ कोभिड–१९ संक्रमितको संख्या बढ्दै गइरहेकाले संक्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्