पाल्पामा लम्बियो निषेधाज्ञा पाल्पा। जिल्लामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्बाएर असार १२ गते राती १२ बजेसम्म पुर्‍याइएको हो। खाद्यान्न, बैक तथा वित्तिय संस्थाहरु निश्चित समय अवधिसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्बाइएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्