स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा स्याङ्जा। जिल्लामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे संख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्