बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी बाँके। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै हटस्पट बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ। यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनसक्ने भएकाले त्यसको रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काोरोना सङ्क्रमण र मृत्युदर ह्वात्तै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्