चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्