तत्काल खोप व्यवस्था गर्न माग कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्