कोभिडबाट जोगिएर अगाडि बढाउनुपर्छ : अनिल शाह काठमाडौं। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्। उनले नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भने,“अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्