विराटनगर। मोरङमा सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको छ।

मोरङका १७ स्थानीय तहमा १५९ वडा छन् । प्रत्येक वडामा १ जना दर्ता सहयोगी छनौट गरेर घरघरमा गएर लाभग्राहीको नाम दर्ता गराउन थालिएको छ।

अहिले नाम दर्ता गराएकाहरुले १ मंसिदेरदेखि सुविधा पाउनेछन्।

स्वास्थ्य बीमा बोर्ड प्रदेश १ का सह-संयोजक दुर्गा आचार्यले गरीब, असहायलाई स्वास्थ्य बीमाले राहत दिएको बताए।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्य भएको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष ३ हजार ५०० रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । ५ भन्दा बढी १० जनासम्मले प्रतिव्यक्ति ७०० बुझाउनुपर्ने छ । एकै परिवारका १० जना भन्दा बढी सदस्य भए थप शुल्क लाग्दैन।

बीमा गर्नेहरुले कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज, विराट अस्पताल, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहुलियतमा उपचार सेवा पाउँछन्।

" /> विराटनगर। मोरङमा सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको छ।

मोरङका १७ स्थानीय तहमा १५९ वडा छन् । प्रत्येक वडामा १ जना दर्ता सहयोगी छनौट गरेर घरघरमा गएर लाभग्राहीको नाम दर्ता गराउन थालिएको छ।

अहिले नाम दर्ता गराएकाहरुले १ मंसिदेरदेखि सुविधा पाउनेछन्।

स्वास्थ्य बीमा बोर्ड प्रदेश १ का सह-संयोजक दुर्गा आचार्यले गरीब, असहायलाई स्वास्थ्य बीमाले राहत दिएको बताए।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्य भएको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष ३ हजार ५०० रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । ५ भन्दा बढी १० जनासम्मले प्रतिव्यक्ति ७०० बुझाउनुपर्ने छ । एकै परिवारका १० जना भन्दा बढी सदस्य भए थप शुल्क लाग्दैन।

बीमा गर्नेहरुले कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज, विराट अस्पताल, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहुलियतमा उपचार सेवा पाउँछन्।

"> मोरङका स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम : Dekhapadhi
मोरङका स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम
विराटनगर। मोरङमा सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको छ।

मोरङका १७ स्थानीय तहमा १५९ वडा छन् । प्रत्येक वडामा १ जना दर्ता सहयोगी छनौट गरेर घरघरमा गएर लाभग्राहीको नाम दर्ता गराउन थालिएको छ।

अहिले नाम दर्ता गराएकाहरुले १ मंसिदेरदेखि सुविधा पाउनेछन्।

स्वास्थ्य बीमा बोर्ड प्रदेश १ का सह-संयोजक दुर्गा आचार्यले गरीब, असहायलाई स्वास्थ्य बीमाले राहत दिएको बताए।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्य भएको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष ३ हजार ५०० रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । ५ भन्दा बढी १० जनासम्मले प्रतिव्यक्ति ७०० बुझाउनुपर्ने छ । एकै परिवारका १० जना भन्दा बढी सदस्य भए थप शुल्क लाग्दैन।

बीमा गर्नेहरुले कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज, विराट अस्पताल, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहुलियतमा उपचार सेवा पाउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्