चिनियाँ खोप सातै प्रदेशमा लगाईने काठमाडाैं। चीनबाट आएको चिनियाँ खोप आजदेखि देशका सातवटै प्रदेशमा लगाईने भएको खोप सेवा शाखा प्रमुख डा.झलक गौलमले जानकारी दिए। यसअघि ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाईने भनेको भएपनि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई पत्र लेखेर निर्देशन दिएको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्