कोभिड–१९ विरुद्ध स्काउटको सचेतना अभियान काठमाडौं। नेपाल स्काउट गोकर्णेश्वर नगर समितिले कोभिड–१९ विरुद्ध एसएमएस सुरु गरेको छ। सो अभियानको आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले शुभारम्भ गरेका हुन्। मन्त्री तामाङले माइकिङ गरेर हिँड्ने स्काउट स्वयंसेवकहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन्। शुभारम्भ कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले देशभरका ७५३ वटै स्थानीय तहमा अभियान चलाइने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्