पछिल्लो चौबिस घण्टामा एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो काठमाडौं। पछिल्लो चौबीस घण्टामा विभिन्न नाकाबाट कोरोना महामारीविरुद्ध प्रयोग गरिने एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा १ करोड १० लाख ५२ हजार ५९९ थान मेडिकल उपकरणहरु, २९ हजार १४५ एमटीक्यू अक्सिजन, ९९ हजार २०० भायल्स कोभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट, स्यानिटाइजर लगायत औषधिहरु नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्