उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिँदै काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने बताएका हुन्। अब थपिने निषेधाज्ञामा खाद्यान्न पसल सञ्चालनसम्बन्धि खुकुलो नीति लिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्