नेपालमा कोरोना खोपको पहिलो र दोस्रो डोज लगाउनेको संख्या साढे २७ लाखभन्दा बढी काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना खोप लगाउनेको संख्या २७ लाख ६७ हजार ९ सय ३१ जना पुगेको जनाएको छ। यी मध्ये २१ लाख १३ हजार ८० जनाले कोरोना खोपको पहिलो डोज र ६ लाख ५४ हजार ८ सय ५१ जनाले दोस्रो डोजसमेत लिइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्