कोभिड उपचार गर्ने १५७ अस्पताल काठमाडौं। देशभर अहिले १५७ वटा अस्पताल कोभिड अस्पतालमा सूचिकृत भई उपचार भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन। कोभिडको निःशुल्क उपचारका लागि ४५ वटा अस्पताल भएको पनि प्रधानमन्त्रीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्