१६ वर्षको उमेरदेखि पानीघट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् ।

पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन् ।

घर नजिकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर अहिले मुश्किलले महीनाको दुई/चार दिन मात्रै खानीमा देखिन्छन् ।

सल्यान मात्रै नभएर रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् ।

गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट संकटमा परेसँंगै पेशा पनि संकटमा पर्न थालेको हो ।

तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउँछन् । “१५/२० वर्षअघि २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो, अहिले छ महिनामा एउटा घट्ट पनि बिक्री हुँदैन”, उनले भने ।

घट्ट बनाएरै छोराछोरीको पढाइ तथा खर्च टार्दै आएका नरबहादुर पनि व्यवसाय संकटमा परेपछि चिन्तित छन् । “कुनै बेला काममा भ्याइ नभ्याइ थियो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै संकटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ”, नरबहादुरले भने ।

फलाटेमा तीन ठाउँमा पानीघट्टमा प्रयोग हुने ढुङ्गेखानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको मजदूरको गुनासो छ ।

“यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो," पूर्णबहादुर रेउलेले भने ।

पेशा संकटमा परेपछि स्थानीयबासीहरू भारत तथा अन्य देशमा रोजगारीको लागि भौतारिन थालेको रेउलेको भनाइ छ । रासस

" /> १६ वर्षको उमेरदेखि पानीघट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् ।

"> सुस्तायो पानीघट्ट, गाह्रो भो गुजारा: Dekhapadhi
सुस्तायो पानीघट्ट, गाह्रो भो गुजारा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्