सिरिजङ्गा गापामा निःशुल्क एम्बुलेन्स सेवा काठमाडौं। सिरिजङ्गा गापाले कारोनाका बिरामिहरूको उपचारमा सहजता ल्याउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गापाका अध्यक्ष टिकाराम गुरुङले बताए। सोमबार बसेको गापाको बैठकले १० वटा स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालनमा ल्याउनुको साथै गापामा रहेको पाँच वेड क्षमताको अस्थायी कोरोना अस्पतामा बिरामीको उपाचार हुन नसकेमा अन्य कोरोना अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्