महासंघले सञ्चालनमा ल्यायो पुल्चोकमा आइसोलेसन काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरको पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघ, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकसँगको सहकार्यमा आइसोलेशन सञ्चालनमा ल्याएको हो। यद्यपि, उक्त आइसोलेसनमा अक्सिजन र आपतकालीन सेवा भने राखिएको छैन। यो महासंघले उपत्यकामा सञ्चालनमा ल्याएको तेस्रो आइसोलेसन हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्