आजदेखि कोशी अञ्चल अस्पतालमा भेन्टिलेटर र अक्सिजनसहितको ६१ बेडको आइसोलेसन सञ्चालन काठमाडौं। आजदेखि कोशी अञ्चल अस्पतालमा पाँचवटा भेन्टिलेटर र अक्सिजनसहितको ६१ बेड क्षमताको आइसोलेसन सञ्चालन भएकोमा बिरामीको उपचार गर्न सहज भएको अस्पतालका कोरोना फोकल पर्सन गजेन्द्र यादवले बताए। विराटनगर महानगरपालिकामा हिजो ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँचजनाले ज्यान गुमाउन परेको यादवले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्