रेम्डेसिभिरको उत्पादन अब नेपालमै काठमाडौैं। कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले पहिलोपटक नेपालमा रेम्डेसिभिर उत्पादनको अनुमति दिएको हो। विभागका अनुसार वीरगञ्जस्थित नेश्नल हेल्थ केयरले रेम्डेसिभिर उत्पादनको अनुमति पाएको छ। हालसम्म नेपालमा रेम्डेसिभिर उत्पादन भएको छैन। नेपाललाई आवश्यक पर्ने यो औषधि भारत र बंगलादेशबाट ल्याइन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्