परिसंघले ९ अस्पताललाई दियो २०० अक्सिजन सिलिन्डर काठमाडौं। नेपाल उद्योग परिसंघले ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर दिएको छ। परिसंघका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिन्डर दिएका हुन्। मोरले कार्यक्रममा सम्बोधन गर्दै सबै एकजुट भएर महामारीविरुद्ध अगाडी बढ्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्