‘नेपालमा अब सिलिन्डर अभाव छैन’ काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालमा सिलिन्डरको अभाव नरहेको बताएको छन्। उनले सिलिन्डरको अभाव हुँदा फर्काउन अभियान चलेपछि सबै सिलिन्डर उद्योगमा र अस्पतालमा आइसकेको बताएका छन्। यसै गरी, विदेशबाट समेत सिलिन्डर सहयोग आएकाले यसको अभाव नभएको उनको भनाइ छ। अब अक्सिजन उद्योगको क्षमता वृद्धि गर्नुपर्ने बस्नेतले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्