मन्त्रालय भन्छ- अक्सिजन सिलिन्डरको उत्पादनभन्दा माग दोब्बर छ काठमाडौं। नेपालमा अक्सिजन सिलिन्डर उत्पादनभन्दा माग दोब्बर बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाकारी दिएको छ। अहिले दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग रहेका छ। तर अहिले दैनिक सात हजार २०० सिलिन्डर मात्र उत्पादन हुने गरेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्