घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सूचना जारी गर्दै सर्वसाधारणलाई आफूसँग भएका सिलिन्डर नजिकै रहेका अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्