भारतमा घट्दै कोरोना संक्रमणदर काठमाडौं। पछिल्लो केही दिनदेखि भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। दैनिक चार लाखभन्दा बढी संक्रमण देखिएको भारतमा केही दिनदेखि संक्रमितको संख्या घट्दै गएको देखिएको हो। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको थियो। हाल त्यहाँ ३६ लाख ७९ हजार ६९१ सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्