‘महासंघको हेल्प डेस्कले काम सुरु गरिसक्यो’ काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द ढकालले महासंले सुरु गरेको हेल्प डेस्कले काम सुरु गरिसकेको बताएका छन्। हेल्प डेस्कका संयोजक समेत रहेका उनले वैशाख २७ गतेदेखि नै काम सुरु गरेको बताए। उनले भने,“संक्रमितले अस्पताल नपाउने, अस्पताल पाए पनि अक्सिजन नपाउने र भेन्टिलेटर चाहिनेलाई सहयोग गरिरहेको छ।” डाटा बेस बनाएरै महासंघले काम अगाडि बढाएको ढकालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्