कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन काठमाडौं। कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत न्यायाधीश श्रेष्ठको उपचारकै क्रममा बुधबार साँझ निधन भएको हो। उनलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणबाट न्यायापालिका कर्मचारीको निधन भएको यो पहिलो घटना हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्