आईसीयू पर्खिदापर्खिदै ५ कोरोना संक्रमितको मृत्यु बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ४ जना रुपन्देही र एक जना पाल्पाका कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै मृत्यु भएको हो। मृत्यु हुनेमा तानसेन–१४ का ३८ वर्षीय पुरुष,सैनामैना–७ रुपन्देहीका ३६ वर्षीय पुरुष,बुटवल–११ का ५२ वर्षीय पुरुष,तिलोत्तमा–६ की ७० वर्षीया महिला,तिलोत्तमा १ का ५७ वर्षीय पुरुष,बुटवल–६ का ४४ वर्षीय पुरुष रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्