उपत्यकामा अक्सिजनको हाहाकार काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा अक्सिजन ठूलो समस्या बनेको हो। नेपाल अक्सिजन उत्पादक उद्योग संघले माग अनियन्त्रित बनेको बताएको छ। दैनिक ८ हजार सिलिन्डरसम्मको माग आउने अनुमान गरिएपनि त्योभन्दा माथि पुगेको संघले बताएको छ। यतिबेला नेपलामा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्