नाडाले एपीएफ अस्पताललाई दियो स्वास्थ्य सामाग्री काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले एपीएफ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणमा सहयोग गर्ने लक्ष्यसहित अस्पताललाई स्वास्थ्य सामाग्री दिएको हो। अस्पताललाई नाडाले स्लीपर ५० थान, थर्मोसल ब्वाइलेट ५० थान, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार वटा दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्