कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख नाघ्यो काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९ सय जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २२९ पुगेको छ । २०१९ को डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएयता सबैभन्दा बढी अमेरिकामा ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्