नेपाल प्रहरी अस्पतालमा २६४ बेड उपलब्ध काठमाडौं। नेपाल प्रहरी अस्पतालमा जम्मा २६४ वेड उपलब्ध छन् । तीमध्ये १६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् । कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्थासमेत गरी सेवा प्रदान गर्दै आइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्