नेपालमा कोरोना संक्रमितको संख्या करिब ४ लाख काठमाडौं। नेपालमा कूल कोरोना संक्रमितको संख्या चार लाख पुग्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म कूल संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ। पछिल्ला दिनहरुमा जस्तै संक्रमितको संख्या बढे भोली नै चार लाख नाघ्‍ने छ। पछिल्ला दिन नेपालमा दैनिक ८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। नेपालमा निको हुने दर ७७.४ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्