के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ? काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्