बंगलादेशबाट १० हजार भायल्स रेम्डेसिभिर आउने काठमाडौं। बंगलादेशबाट नेपालमा १० हजार भायल्स रेम्डेसिभिर आउने भएको छ। यही वैशाख २६ र २७ मा गरेर उक्त भायल्स रेम्डेसिभिर नेपाल आउने भएको हो। ढाकाको वेक्सिम्को फार्माबाट ५ हजार र बंगलादेश सरकारबाट ५ हजार रेम्डेसिभिर आउने ढाकास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। उक्त औषधिको ढुवानी नेपालले नै गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्